जेनजी आन्दोलनका क्रममा फरार करिब १० हजार कैदीबन्दी पक्राउ, ७३३ लुटिएका हतियार फिर्ता
काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड र आगजनीपछि फरार भएका कैदीबन्दीहरूमध्ये करिब १० हजार जनालाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ । नेपाल प्रहरीका अनुसार आन्दोलनका बेला फरार भएका कुल १४ हजार ५४० कैदीबन्दीमध्ये ९ हजार ९६० जनालाई