समाचार हटाउने आदेश र पक्राउ पुर्जी संविधानको भावनाविपरीत : माओवादी केन्द्र
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गरिनु संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत भएको बताएको छ। बिहीबार उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले एक विज्ञप्ति जारी गर्दै यी घटनाक्रमले