नेपालमा सामाजिक सञ्जाल दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती : आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा प्रहरीलाई गम्भीर समस्या भइरहेको बताएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा बोल्दै उनले पछिल्लो समय साइबर अपराधका घटना तीव्र रूपमा बढिरहेको उल्लेख