‘प्रसाद २’ को प्रदर्शनका लागि बाटो खुल्यो
काठमाडौँ । चलचित्र ‘प्रसाद २’ को प्रदर्शनका लागि बाटो खुलेको छ । उच्च अदालत पाटनले सो चलचित्रको प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएपछि सो चलचित्र प्रदर्शन हुन पाउने भएको हो । चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा सोमवार