रावाबेँसी गापाको सुविधासम्पन्न भवनबाट सेवा सुरु
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले आफ्नै सुविधासम्पन्न पक्की प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका केन्द्र कुभिण्डेको हरमटारमा निर्माण गरिएको साढे चारतले भवन २०८३ वैशाख ३१ गते गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ र