गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल विजेता तामाङको आज बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । उनका निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको निधन आज बिहान अपार्टमेन्टमै भएको हो। “आज