प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेरिने नेकपाको चेतावनी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गर्दै त्यसो नभए आन्दोलनको स्वरूप परिवर्तन गर्ने चेतावनी दिएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्धको विरोध जारी रहने बताउँदै सभामुखलाई