महानगरको प्राथमिकता खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : मेयर बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई प्राथमिकतामा राखेर वृद्धि गर्ने नीति अवलम्बन गरेको बताएका छन्। महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख शाहले करको दायरा विस्तार गरी नागरिकबाट संकलित राजस्व नागरिककै