युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिमको ठुलो महत्त्व : प्रधानमन्त्री ओली
काठमाडौं । श्री राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं.१९ सिनियर डिभिजन तालिमको आज सैनिक मञ्च टुँडिखेलमा दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका छन् । सो अवसरमा क्याडेट छात्र छात्राहरूलाई सम्बोधन