तीन जना वरिष्ठ न्यायाधीशलाई उपेक्षा गर्दै प्रधानन्यायाधीश सिफारिस गरिनु सामान्य घटना होइन : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। उनले सरकारले संसद् स्थगन गरेर अध्यादेशमार्फत निर्णय गर्नु केवल प्रक्रियागत विषय नभई त्यसको नियतमाथि नै प्रश्न उठेको बताएका छन्। सामाजिक सञ्जालमा शुक्रबार धारणा सार्वजनिक गर्दै पोखरेलले संवैधानिक