प्रदेश प्रमुख अस्वस्थ हुँदा रोकियो मन्त्रीको सपथ
हेटौडा, साउन १५ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज दिउँसो १ बजेका लागि तय भएको थियो । तर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेको भन्दै काठमाडौं हिडेपछि सपथ रोकिएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार