काम गर्न फुर्सद भएन भन्दै रास्वपा काठमाडौंका सभापति विष्टले दिए राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। उनले पार्टी नछोडेको तर व्यस्तताका कारण जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गर्न नसकेकाले राजीनामा दिएको स्पष्ट पारे। विष्टले भने, ‘पार्टी छाडेको होइन, काम गर्ने फुर्सद