आयल निगम धनगढी डिपोको भण्डारण क्षमता वृद्धिसँगै स्थानान्तरण हुने
काठमाडौं । नेपाल आयाल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीस्थित डिपोको भण्डारण क्षमता वृद्धिसँगै स्थानान्तरण हुने भएको छ । सिनामंगल डिपोमा आज आयोजित पत्रकार सम्मेलनमा भण्डारण क्षमता अभिवृद्धि परियोजनाका परियोजना प्रमुख ई. प्रदिपकुमार यादवले सो जानकारी दिएका हुन । नेपाल