विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा प्रदर्शन तथा सभा गर्ने
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही कात्तिक २० गते काठमाडौंमा प्रदर्शन तथा आमसभा गर्ने तयारी गरेको छ । पार्टीका नेता सन्तोष बुढामगरका अनुसार जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र अन्य समसामयिक विषयमा पार्टीको धारणा