सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहद्वारा काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ। पार्टीले स्वाधीनता, समाजवाद र सर्वपक्षीय अन्तरिम सरकार गठनको माग राख्दै बिहीबार दिउँसो र्यालीसहित प्रदर्शन आयोजना गरेको हो। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिती र पछिल्ला घटनाक्रमबारे