निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल, समसामयिक राजनीतिक विषयमा केन्द्रित
काठमाडौं । नेपाली कांग्रेसका तीन वरिष्ठ नेताबीच भेटवार्ता जारी रहेको छ। नेता विमलेन्द्र निधिको मध्यबानेश्वरस्थित निवासमा निधि, नेता प्रकाशमान सिंह र नेता डा. शशांक कोइरालाबीच छलफल भइरहेको हो। निधिको सचिवालयका अनुसार तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रम