कर्णालीका पूर्वमुख्यमन्त्री शर्मामाथि कारबाही प्रक्रिया अघि बढाउँदै नेकपा, माघ २२ गतेको २४ घण्टे स्पष्टीकरण पत्रको दिएनन् जवाफ
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। प्रदेशसभा सदस्यसमेत रहेका शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा संलग्न भएपछि नेकपाले उनलाई सांसद पदबाट हटाउने तयारी गरेको हो। नेकपाका संयोजक पुष्पकमल