देश र समाजका लागि बरुवालले निकै योगदान दिनुभएको थियो : एमाले अध्यक्ष ओली
भक्तपुर । स्वर्गीय पुष्प बरुवालको संझनामा पुष्प बरुवाल स्मृति फाउन्डेसनले एक श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सो कार्यक्रमको आयोजना गरिएको थियो । २०२७ साल भदौ १८ गते जन्मिएका स्व.