समृद्ध पाल्पाको रोडम्यापसहित एमाले उम्मेदवार गैरेको चुनावी घोषणापत्र सार्वजनिक
रुपन्देही । प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा एमालेका ठाकुर गैरेले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रलाई पाल्पाको समग्र रूपान्तरणको कार्ययोजना भन्दै उनले जनताको जीवनस्तर