गुरुङले स्वेच्छाले दिएको दानमा कुनै लेनादेना छैन, तथ्य नबुझी बदनाम नगरौँ : एमाले
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय भवन निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले आफ्नै इच्छाले जग्गा दान दिएको र पार्टीले ग्रहण गरेको प्रष्टीकरण दिएको छ। भाटभटेनीका सञ्चालक व्यवसायी गुरुङले एमाले पार्टी मुख्यालय निर्माणका लागि कीर्तिपुरमा दान गरेको १० रोपनी १४ आना