बलात्कार आरोपपछि कलाकार ‘बले’ फिल्म ‘पाँच पाण्डव’बाट निष्कासित
काठमाडौँ । बलात्कारको आरोप लागेपछि कलाकार सागर लम्साल (बले)लाई फिल्म ‘पाँच पाण्डव’बाट निष्कासित गरिएको छ। फिल्म निर्माण कम्पनी कालीरानी फिल्म्स प्रालिका प्रस्तुतकर्ता नविन श्रेष्ठ ले शुक्रबार जारी गरेको विज्ञप्तिमा लम्साललाई नैतिक आधारमा फिल्मबाट हटाइएको जानकारी दिएका छन्। विज्ञप्तिअनुसार एक युवतीले