शिवरात्रीको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शिवरात्री पर्वलाई भव्य, सभ्य र सुव्यवस्थित रुपमा सञ्चालन गरी सम्पन्न गर्न भन्दै गठन गरेको तथ्यांक तथा मूल्यांकन उपसमितिमा कलाकारको बाहुल्यता देखिएको छ । कोषका कार्यकारी निर्देशक एवं तथ्यांक तथा मूल्याकन उपसमितिका संयोजक डा. घनश्याम