पशुपतिमा अन्दाजी ४५ वर्षीया महिला मृत फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–८ स्थित पशुपति क्षेत्रको आर्यघाट नजिकै एक महिला मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार बिहान सत्तलमा अन्दाजी ४५ वर्षकी महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको र नामथर नखुलेकोले