प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक सर्वोच्चका न्यायाधीशले गरे बहिस्कार
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) न्यायाधीशहरुले बहिस्कार गर्ने भएका छन् । आइतबार बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो । ‘हरिकृष्ण कार्कीको