राष्ट्रपति भण्डारीद्वारा नौ कन्याको पूजा (फोटो फिचर)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान चाड बडादशैँ (विजया दशमी) को नवौँ दिन नौवटी कन्याहरुको पूजा गर्नुभएको छ । बिहीवार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभ दिनमा नौवटी कन्याको पूजा गर्नुभएको हो । बडा दशैँको पहिलो दिन शैलपुत्री,