प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति अध्यक्ष ओलीको प्रश्न : ‘फेरि विद्रोह हुन्छ भनेको योजना हो कि अनुमान ?’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले हालसालै व्यक्त गरेको भनाइलाई ‘कच्चा अभिव्यक्ति’ भन्दै कडा आपत्ति जनाएका छन् । काठमाडौंमा नेसनल भोलेन्टियर फोर्सको कमान्ड घोषणा समारोहपछि सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका अभिव्यक्तिले जनता नै धम्क्याउन खोजिएको आभास