पार्टी एकता र महाधिवेशनको माग गर्दै सानेपामा नेविसंघको धर्ना
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । पार्टीभित्र एकता कायम गर्न, नेविसंघको १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई सक्रिय र चलायमान बनाउन दबाब दिने उद्देश्यले उनीहरूले सांकेतिक विरोध प्रदर्शन