नेपाल–भारत सहमतिप्रति नेसपाको आपत्ति, त्रिदेशीय सहमति आवश्यक
काठमाडौं । लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने भारत र चीनको निर्णयप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गम्भीर आपत्ति जनाएको छ । पार्टीले नेपालको पूर्वसहमति तथा परामर्शबिना भएको निर्णयलाई राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथिको गम्भीर उपेक्षाका रूपमा चित्रण