ट्रेड युनियन अधिकार नखोस्न शिक्षक–कर्मचारीहरुको माग
काठमाडौं । शिक्षक तथा विद्यालय कर्मचारीहरूले ट्रेड युनियन अधिकार सुरक्षित राख्न र संविधानको अनुसूची–८ अन्तर्गतको शिक्षा सम्बन्धी व्यवस्था खारेज गर्न सरकारसँग माग गरेका छन्। एजुकेसन इन्टरनेसनलमा आबद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल