प्रधानमन्त्रीसँग भेटेपछि निर्माण व्यवसायीले रोके घोषित आन्दोलन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि निर्माण व्यवसायीले पूर्वघोषित आन्दोलन आन्दोलन रोकेका छन् । प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहित कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघ