चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि प्रदर्शनमा
काठमाडौँ । जीवन शाहीले लेखन तथा निर्देशन गर्दै निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। मिति सार्वजनिकसँगै निर्माण पक्षले चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरेको छ। मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर