विद्यार्थी संगठनमाथि हस्तक्षेप भए सरकारकै जरो उखेल्ने विप्लवको चेतावनी
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिविरुद्ध कडा चेतावनी दिएका छन् । विप्लवले विद्यार्थी आन्दोलनप्रति समर्थन जनाउँदै आन्दोलनलाई सशक्त बनाउन आह्वान गरेका हुन्। उनले सरकारको यस्तो कदमलाई निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भएको टिप्पणी गर्दै