कोशी प्रदेशको अधिवेशन अन्त्यप्रति माओवादीको आपत्ति
विराटनगर । कोशी प्रदेशसभाको चालु तथा छैटौं अधिवेशन अन्त्य भएको छ । एक्कासि अधिवेशन अन्त्य गरेको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलले आपत्ति जनाएको छ । प्रदेश मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका