प्रधानमन्त्रीलाई सदनसँग एलर्जी हुन थाल्यो : कांग्रेस सांसद राई
काठमाडौँ । नेपाली कांग्रेसका सांसद निस्कल राईले सरकारले संसद्को मर्यादा जोगाउन नसकेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनप्रति नै “एलर्जी” हुन थालेको टिप्पणी गर्दै सांसद राईले सरकार परम्परा तोड्ने नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि हस्तक्षेप