काठमाडौं महानगरलाई निर्वाचन आयोगको स्पष्टीकरण माग
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकासँग स्पष्टीकरण माग गरेको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि महानगरपालिकाले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई घरघरमै पुगेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको विषयमा आयोगले महानगरपालिकालाई पत्राचार गरेको हो। आयोगका अनुसार यस