राजावादी आन्दोलनमा आउन एसएमएस पठाउने सेढाईं पक्राउ
काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सामूहिक रूपमा एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको मोबाइल गतिविधि जाँच गर्दा एकैपटक ठूलो संख्यामा मानिसलाई राजावादी आन्दोलनमा आउन