हर्क साम्पाङले धोका दिएको भन्दै निनाचन्द्रले छोडे श्रम संस्कृति पार्टी
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले पार्टी परित्याग गरेका छन्। धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आजदेखि श्रम संस्कृति पार्टी र हर्क साम्पाङसँग आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका हुन्। साम्पाङलाई धरानको मेयर बनाउन सञ्चालन