विपन्नको उपचार निःशुल्क नगरे कारबाही गर्ने महानगरभित्रका अस्पताललाई मेयर बालेनको चेतावनी
काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न महानगर क्षेत्रभित्रका अस्पतालहरूलाई निर्देशन दिएका छन् । मेयर साहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७०