सुकुमबासी नेता परिश्रमी पक्राउ, थापाथलीमा बस्ती खाली गर्न थालियो
काठमाडौं। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार उनलाई नियन्त्रणमा लिए पनि परिसरमा अझै ल्याइएको छैन र हाल