सामाजिक सुरक्षा लागू गर्न माग गर्दै कार्गो श्रमिक आन्दोलित
काठमाडौं । श्रमीकको सामाजिक सुरक्षा लागू गर्नुपर्ने माग राख्दै नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स सांस्कृतिक–पुरातात्वीक–कार्गो कुरियर श्रमिक युनियनले बिरोध प्रदर्शन गरेको छ । आफुहरुले पटक पटक सुरक्षा ऐन लागू गर्न माग गरेपनि पुरा नभएको भन्दै युनियनले बबरमहलस्थित नागरिक उडड्यन प्राधिकरण अन्तर्गतको सिभिल इन्जिनियरिङ