नागढुंगा सुरुङमार्ग भोलि उद्घाटन हुँदै, जाइका अध्यक्ष अकिहिको नेपाल आउँदै
काठमाडौं । बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गको उद्घाटन सोमबार हुने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नागढुंगा सुरुङमार्ग