विराटनगरमा देउवा–सिटौला समूहको छुट्टै भेला, सांसद र मन्त्रीहरूको उपस्थिति
विराटनगर । नेपाली कांग्रेसको देउवा–सिटौला समूहले विराटनगरमा छुट्टै भेला गरेको छ। भेलामा कृष्ण सिटौला प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रममा कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईसहित प्रदेशका ६ जना सांसदहरूको उपस्थिति रहेको छ। उपस्थित सांसदहरूमा सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ र