एमाले संगठन विभागको बैठकबाट चार बुँदे निर्णय, ‘दुई पुस्ता सँगसँगै’ अभियान सञ्चालन हुने
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको सोमबार बसेको बैठकले पार्टी सुदृढीकरण र आगामी विधान महाधिवेशनलगायत चार वटा मुख्य विषयमा निर्णय गरेको छ । महासचिव शंकर पोखरेलको उपस्थितिमा सम्पन्न बैठकका निर्णयबारे विभागका सचिव माधव ढुंगेलले जानकारी दिएका हुन्। बैठकले पछिल्ला