त्रिचन्द्र क्याम्पस पुनर्निर्माणको माग गर्दै विद्यार्थीले पढे सडकमा बसेर
काठमाडौं । बिनासकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुनर्निर्माण हुनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थति त्रिचन्द्र क्याम्पसका बिद्यार्थीहरुले सडकमै पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुनर्निर्माणमा चासो नदेखाएको भन्दै बिद्यार्थीहरुले सडकमै बसेर पढेर ध्यानाकर्षण