तारकेश्वरमा माइक्रोबस खोलामा खस्यो
काठमाडौँ । तारकेश्वर नगरपालिका–७ स्थित साङ्ला खोलामा आज बिहान एक माइक्रोबस दुर्घटना भएको छ। बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको माइक्रोबस काठमाडौँ–नुवाकोट सडकखण्डमा गुड्ने क्रममा खोलामा खसेको हो। चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गरेको माइक्रोबस अचानक अनियन्त्रित भई खोलामा खसेको चालकले