थाहा पाउनुहोस् तपाईको आजको राशिफल
काठमाडाैं । आज १४ माघ २०७८ शुक्रबार, तदनुसार २८ जनवरी २०२२ । माघकृष्णपक्ष एकादशी, आजको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । बब करण, अनुराधा नक्षत्र, धुव्र योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान ६ः५५ मा सूर्योदय हुनेछ भने १७ः४० मा