साइबर बुलिङका कारण निष्पक्ष अनुसन्धान गर्न डराउनुपर्ने अवस्था आएको छ : लिली थापा
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले सामाजिक सञ्जालमा बढ्दो साइबर बुलिङ र व्यक्तिगत आक्रमणका कारण मानवअधिकारसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान गर्नसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्। आइतबार शान्तिका लागि सामूहिक अभियान (कोक्याप) ले आयोजना गरेको मानवअधिकार