कामु प्रधानन्यायाधीश मल्ल र प्रधानन्यायाधीशमा सिफारिस शर्मा इजलासमा बसेनन्
काठमाडौँ । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश डा. मनोजकुमार शर्मा शुक्रबार इजलासमा बसेका छैनन्। सर्वोच्च अदालतमा आज १४ वटा इजलास तोकिए पनि मल्ल र शर्मा कुनै पनि इजलासमा सहभागी नभएको अदालत स्रोतले जनाएको