वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त
काठमाडौँ । वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त भएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई नियुक्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार