प्रचण्ड फर्किँदै गर्दा आरजु राणा दिल्ली प्रस्थान
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण सकेर स्वदेश फर्किँदै छन् भने नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन्। नेकपानिकट प्रवासी नेपालीहरूको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन